Schedule 11
बढुवा हुन आवश्यक पर्ने तालीम र तालीम बापत पाउने अङ्क

अनुसूची-११

(नियम ४८ को उपनियम (१) सँग सम्बन्धित)

 बढुवा हुन आवश्यक पर्ने तालीम र तालीम बापत पाउने अङ्क

 .    आधारभूत तालीम : कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले बढुवाको लागि सम्भाव्य उम्मेद्वार हुन तथा सेवाकालीन तालीममा समावेश हुनका लागि देहायका आधारभूत तालीम सफलता साथ पूरा गर्नु पर्नेछ :-

१.    सशस्त्र प्रहरी जवान आधारभूत तालीम

२.    सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालीम

३.    सशस्त्र प्रहरी सहायक निरीक्षक अल्पकालीन आधारभूत तालीम

४.    सशस्त्र प्रहरी निरीक्षक अल्पकालीन आधारभूत तालीम

५.    सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीम

६.    सशस्त्र प्रहरी प्राविधिक आधारभूत तालीम

.   व्यावसायिक तालीम तथा पेशागत सेवाकालीन तालीम : सशस्त्र प्रहरी कर्मचारीलाई बढुवाको प्रयोजनको लागि गणना गरिने अनिवार्य तालीम तथा सेवाकालीन तालीमको अङ्क तथा सेवाकालीन तालीमको समूह विभाजन देहाय बमोजिम हुनेछ :-

क्र.सं. दर्जा अनिवार्य तालीम

 

सेवाकालीन तालीम (कुनै दुई)
सशस्त्र कार्य

 

प्रहरी प्रकृती¸सुरक्षा

कानून कार्यान्वयन तथा अनुसन्धान

प्रशासन व्यवस्थापन तथा बन्दोवस्ती समूह
५ अङ्क ४ अङ्क ४ अङ्क ४ अङ्क
सशस्त्र प्रहरी जवान विल्लादार तालीम 1.  हातहतियार सम्बन्धी

2.  हुल तथा दङ्गा व्यवस्थापन

3.  दैवी प्रकोप उद्धार

4.  शारीरिक तन्दुरुस्ती

5.  डि्रल

6.  युद्धकला सम्बन्धी

7.  स्नाईपर

8.  नक्सा अध्ययन र जि.पि.एस.

9.  फिल्ड इञ्जिनियरीङ्ग

10.काउण्टर इन्सरजेन्सी

11.जङ्गल वारफेर

12.सहिष्णुता

13.माउन्टेन वारफेर

14.युद्ध नेतृत्व

15.मिलिटरी स्पोर्टस् इन्स्ट्रक्टर एडभान्स कोर्श

 

 

1.  सिमा सुरक्षा

2.  औद्योगिक सुरक्षा

3.  राजश्व/भन्सार सुरक्षा

4.  महत्वपूर्ण प्रतिष्ठान

5.  बिशिष्ट व्यक्तिको सुरक्षा

6.  विमानस्थल सुरक्षा

7.  अपराध अनुसन्धान

8.  घटनास्थल सुरक्षा

9.  सुराकी

10.अपराध सूचना संकलन

11.र्सर्भिलेन्स तालीम

12.एस.टि.एफ.

13.डग हृयाण्डलीङ्ग

14.निर्वाचन सुरुक्षा

15.होस्टेज नेगोसिएसन र निशस्त्रीकरण

16.साइकोलोजिकल अपरेशन

17.धम्की मूल्याङ्कन र निगरानी

18.इन्ट तथा सेक्यूरिटी (सुचना संकलन तथा बिश्लेषण)

19.प्रति जासूसि

20.हाइज्याकीङ्ग विरुद्धको कारवाही

21.केश अफिसर तालीम     (मेजर केश म्यानेजमेन्ट)

22.दैवी प्रकोप व्यवस्थापन

23.सवारी तथा उपकरण मद्दती तालीम

24.डिप वाटर डाइभिङ तालीम

25.कानून कार्यान्वयन तालीम

26.सशस्त्र द्वन्द्व तथा मानवीय कानून सम्बन्धी तालीम

 

1.  कार्यालय सहायक

2.  लेखा

3.  जिन्सी/ बन्दोवस्ती

4.  अभिलेख

5.  कम्प्युटर बेशिक

6.  आरमोरर

7.  मेडिकल

8.  सिग्नल

9.  ड्राईभिङ्ग

10.स्टोरकिपर

11.बन्दोबस्त सम्बन्धि

12.प्रशिक्षक प्रशिक्षण तालीम

13.व्यवस्थापन तथा योजना

14.कर्मचारी प्रशासन तथा  सामान्य प्रशासन

15.प्रहरी¸सर्वसाधारण र सैन्य सम्बन्ध सम्बन्धी उच्चस्तरीय तालीम

 

 

सशस्त्र प्रहरी सहायक हवल्दार से.मु. हतियार
सशस्त्र प्रहरी हवल्दार पत्तिपत्ति तालीम
सशस्त्र प्रहरी बरिष्ठ हवल्दार से.मु.पति तालीम
सशस्त्र प्रहरी सहायक निरीक्षक  १. से.मु.हतियार          (खुल्लाको हकमा) र  से.मु.पति तालीम

 

२. सहिष्णुता तालीम        (बढुवा भएर आउने ३० बर्षभन्दा मुनिकालाई मात्र)

सशस्त्र प्रहरी नायब निरीक्षक र सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक से.मु.पत्ति तालीम

वा प्रशासनिक तालीम

सशस्त्र प्रहरी निरीक्षक

 

सशस्त्र युवक अधिकृत

(खुल्लाको लागि)

र गुल्मपति तथा स्टाफ    अधिकृत तालीम

सशस्त्र प्रहरी नायव उपरीक्षक १. गणपति वा ए.पि.एफ. कमाण्ड तथा स्टाफ तालीम
सशस्त्र प्रहरी उपरीक्षक १. सिनियर कमाण्ड वा व्यवस्थापन तथा योजना
१० सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक/ सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरक्षा व्यवस्थापन तालीम

वा उच्चस्तरीय व्यवस्थापन तालीम

वा  स्टाफ कलेज

वा ब्रिगेडियर तालीम वा नेशनल डिफेन्स कोर्श

 

३.    प्राविधिक समूह र साधारण समूह अन्तर्गत कानून र लेखा उपसमूहका सशस्त्र प्रहरीलाई बढुवाको लागि प्रधान कार्यालयले आवश्यकता अनुसार पेशागत तालीमको व्यवस्था गर्नेछ ।

४.    स्वदेश तथा बिदेशमा लिएको प्रकरण नं. २. मा उल्लेख भए बमोजिमको व्यवसायीक तथा पेशागत सेवाकालीन तालीमहरूसँग मिल्ने र कुनै पनि तालीमलाई सेवाकालीन तालीम मानी सो सरह अङ्क दिईनेछ ।

५.    ए.पि.एफ. कमाण्ड तथा स्टाफ तालीमको लागि प्रशिक्षार्थी छनौट तथा परीक्षा सञ्चालन सम्बन्धी कार्यविधी प्रधान कार्यालयले मन्त्रालयबाट स्वीकृत गराई लागू गर्नेछ ।

६.    सशस्त्र प्रहरी कर्मचारीले तालीम बापत पाउने अङ्क देहाय बमोजिम हुनेछ –

(क)  अनिवार्य तालीम

     (अ) सैद्वान्तिक बिषय

प्रतिशत                                       श्रेणी         अङ्क निर्धारण      कैफियत

८५ प्रतिशत र सो भन्दामाथि         “क”             ३                    बिशिष्ठ श्रेणी

७० देखि ८४.९ प्रतिशतसम्म         “ख”            २.७५              अति योग्य/प्रथम श्रेणी

५५ देखि ६९.९ प्रतिशतसम्म        “ग”              २.५०             बढी योग्य/द्धितीय श्रेणी

४० देखि ५४.९ प्रतिशतसम्म         “घ”            २.२५              योग्य/तृतीय श्रेणी

३० देखि ३९.९ प्रतिशतसम्म        “ङ”             २.०               कम योग्य/पुन गर्नु पर्ने

३० भन्दा कम                               “अ”           ०                     अनुत्तीर्ण

 

(आ)  व्यवहारिक बिषय

प्रतिशत                                      श्रेणी         अङ्क निर्धारण            कैफियत

८५ प्रतिशत र सो भन्दामाथि        “क”              २                         बिशिष्ठ श्रेणी

७० देखि ८४.९ प्रतिशतसम्म        “क्ष”             १.७५                  अति योग्य/प्रथम श्रेणी

५५ देखि ६९.९ प्रतिशतसम्म        “त्र”              १.५०                 बढी योग्य/द्धितीय श्रेणी

४० देखि ५४.९ प्रतिशतसम्म        “ज्ञ”            १.२५                   योग्य/तृतीय श्रेणी

३० देखि ३९.९ प्रतिशतसम्म        –                   ०                       कम योग्य/पुन गर्नु पर्ने

३० भन्दा कम                            –                   ०                         अनुत्तीर्ण

 

(ख)  सेवाकालीन तालीम

(अ) सैद्वान्तिक बिषय

प्रतिशत                                           श्रेणी         अङ्क            निर्धारण  कैफियत

८५ प्रतिशत र सो भन्दामाथि             “क”         २.२५          बिशिष्ठ श्रेणी

७० देखि ८४.९ प्रतिशतसम्म            “ख”         २.०            अतियोग्य/प्रथम श्रेणी

५५ देखि ६९.९ प्रतिशतसम्म            “ग”         १.७५          बढी योग्य/द्धितीय श्रेणी

४० देखि ५४.९ प्रतिशतसम्म            “घ”         १.५०           योग्य/तृतिय श्रेणी

३० देखि ३९.९ प्रतिशतसम्म              “ङ”         १.०            कम योग्य/पुन गर्नु पर्ने

३० भन्दा कम                                  “अ”            ०             अनुत्तीर्ण

 

(आ)  व्यवहारिक बिषय    

प्रतिशत                                             श्रेणी         अङ्क            निर्धारण   कैफियत

८५ प्रतिशत र सो भन्दामाथि               “क”         १.७५           बिशिष्ठ श्रेणी

७० देखि ८४.९ प्रतिशतसम्म               “क्ष”         १.५०            अतियोग्य/प्रथम श्रेणी

५५ देखि ६९.९ प्रतिशतसम्म              “त्र”         १.२५             बढी योग्य/द्धितीय श्रेणी

४० देखि ५४.९ प्रतिशतसम्म               “ज्ञ”         १.००              योग्य/तृतिय श्रेणी

३० देखि ३९.९ प्रतिशतसम्म                 –          ०                    कम योग्य/पुन गर्नु पर्ने

३० भन्दा कम                                      –          ०                    अनुत्तीर्ण

 

द्रष्टव्य :

१.    सेवाकालीन तालीममा सैद्वान्तिक र व्यावहारीक विषय नखुलेको हकमा निजले तालीममा प्राप्त गरेको श्रेणीलाई नै दुवै विषयको श्रेणी मानी अङ्क दिईनेछ ।

२.    सशस्त्र प्रहरी बलमा सञ्चालन हुन नसकेका तालीमहरू प्राथमिकताको आधारमा छ महिना भित्र सञ्चालन गराइनेछ ।

तर सञ्चालन हुन नसकेका दर्जागत अनिवार्य तालीमहरूको हकमा यसरी तालीम सञ्चालन नभएसम्मको लागि समान तालीम प्राप्त गरेका अन्य उम्मेद्वारहरूले प्राप्त गरेको त्यस्तो तालीम वापतको अङ्क गणना गरिने छैन ।